बालेनले कानुनलाई चुनौती दिने हर्कत गरे : महेश बर्तौला

काठमाडौँ । सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राज्यको विद्यमान कानुनी प्रबन्धहरूलाई चुनौती दिने व्यवहार गरिरहेको बताएका छन् । मुलुकको नेतृत्व गरिरहेका र गरेका नेताहरूविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको पनि बर्तौलाले दाबी गरेका छन् । संघीय संसद् परिसरमा मंगलबार एमालेका प्रमुख सचेतक बर्तौलाले मेयर साहका पछिल्लो अभिव्यक्ति पदीय मर्यादा अनुकूल … Continue reading बालेनले कानुनलाई चुनौती दिने हर्कत गरे : महेश बर्तौला